इटहरीका पुर्व मेयर चौधरी एमाले छोडेर माओवादी प्रवेश



काठमाडौं, १६ असोज । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  ९ : ४९ बजे