मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिरिराजमणि पोखरेलको महोत्तरी-१ बाट उम्मेदवारी दर्ता



माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छनं ।

उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ ।

यसअघिको महतोले पोखरेलसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३१ बजे