मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले ३ बजेर ७ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : १३ बजे