मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्रीले गरे बर्खास्त



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई प्रदेश सरकारबाट हटाएका छन्।

मुख्यमन्त्री पोखरेलले आज आचार्यलाई हटाएका हुन्।

मन्त्री आचार्यलाई हटाएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुख कार्यालयमा पठाइएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।

आचार्य नेपाल समाजवादी पार्टीका सांसद हुन्। आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ असहयोग आरोप छ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ४९ बजे