मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठको अग्रता



कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्तिले अग्रता कायम राखेको छ ।

तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गरिन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक हजार २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले दुई सय ९८ मत प्राप्त गरे ।

नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नं १ र ३ मा सुरुआती अग्रता कायम गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०२ बजे