मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपले नेपाललाई दोस्रो सफलता दिलाए



२ चैत काठमाडौं।आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम खेलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका लागि दोस्रो सफलता सन्दीप लामिछानेले दिलाएका हुन् ।उनले युएईका लागि अर्धसतक बनाएर खेलिरहेको मोहम्मद वासिमलाई ६३ रनमा आउट गरे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरिरहेको युएईले १७ ओभरमा २ विकेटको क्षतीमा १०१ रन बनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ४२ बजे