काठमाडौं । काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। आत्मदाहको प्रयास गर्ने पुरुषलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पेट्रोल खन्याएर आत्मदहको प्रयास गरेको प्रहरीले थाहा पाएपछि उनलाई बचाउन प्रहरी सफल भएको हो।पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।