मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारविरुद्धको खेलमा नेपालले १०५ रनमा आठ विकेट गुमायो



एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपाल संकटमा परेको छ ।

१०५ रन जोड्दा ८ विकेट गुमाएको नेपाल संकटमा परेको हो ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की,तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल,पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी,सातौंमा आरिफ शेख र आठौंमा दीपेन्द्रसिंह ऐरीलार्ई गुमाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ११ : १५ बजे