एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक



काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ११ : ०० बजे