काठमाडौं, २२ वैशाख । विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ ।
सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बैशाख २२, २०८० शुक्रबार

प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार १२ : ३५ बजे