मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेसका मुख्यमन्त्री यादवले पाए दोस्रोपटक विश्वासको मत



काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज उनले विश्वासका मत लिएका हुन् ।योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्।

मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३ सांसदले विश्वासको मत दिएभने २ सांसद् अनुपस्थित रहेका थिए। बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।

मुख्यमन्त्री यादवलाई सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको एमालेलेसमेत विश्वासको मत दिएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ५९ बजे