एसिया कप खेलेर फर्किएको नेपाली टोलीको भव्य स्वागत (फोटो फिचर)



काठमाडौ , २० भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि नेपाली समर्थकहरूको मन भने जित्न सफल भएका छन् ।

प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार  ३ : ४७ बजे