मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच खेल हुदैँ



काठमाडौं, ३१ भदौ । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ बजे कोलोम्बोमा हुदैँछ ।


सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।श्रीलङ्काले २०२२ मा टी–२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ५२ बजे