काठमाडौ । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको चारै वटा ढोका खुला गरिएको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३स् यय बजे नै मन्दिरको चारै वटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।









