मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलको स्वागतमा सजिएको जानकी मन्दिर (फोटो फिचर)



काठमाडौ, ८ असोज । जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जनकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।

सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेलले मन्दिरमा पूजापाठ गरी मन्दिरको अवलोकनसमेत गरे।उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुलीकुमारी महासेठ, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए।जानकी मन्दिरमा राष्ट्रपति आउने भएपछि मन्दिरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो।पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुखकहाँ गएका छन् भने १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : १४ बजे