मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभा बस्दै



काठमाडौ, १५ असोज । बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो ।


हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ३६ बजे