सुदूरपश्चिममा एमाले नेतृत्व चयनका लागि आज मतदान हुँदै



काठमाडौं । नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ८ : १५ बजे