रिजवान र शफिकको शतकमा श्रीलंकामाथि पाकिस्तानको जित



काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ ।

खेलका श्रीलंका र पाकिस्तानका २–२ ब्याट्सम्यानले शतक बनाएका थिए ।

तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३ सय ४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने रिजवान १३१ रनमा नट आउट रहे भने, १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ८ : २६ बजे