मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलको तेल अभिभमा नेपाली विमान अवतरण (फोटो फिचर)



काठमाडौं, २५ असोज । इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।
हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाईन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् । नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एयरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ०१ बजे