काठमाडौ, २५ असोज । इजरायलबाट २५३ जना नेपाली नागरिक लिएर काठमाडौंको लागि विमान उडेको छ । प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार ५ : २८ बजे