मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी २० सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा



काठमाडौं । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा गर्न लागेको हो । माथिल्लो मूलपानी क्रिकेट मैदानमा उक्त खेल बिहान ११ बजे सुरु हुँदैछ ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ९ : ५१ बजे