मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश चुडालको इजलासमा



काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारबाट सुनुवाइ प्रारम्भ हुँदैछ। रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।

मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट परेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ०४ बजे