मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र ओलीबीच सिंहदरबारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई भेट्न केहीबेरअघि सिंहदरबार पुगेका हुन्।

भेटमा उनीहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ३४ बजे