तीन मन्त्रीको राजीनामा माग गर्दै विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित



काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।

विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  १ : ०७ बजे