प्रतिनिधि सभा बैठक (लाइभ)



काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ ।

तेस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  १२ : ३० बजे