वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल २८ रनले पराजित



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल २८ रनले पराजित भएको छ।

वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १८१ रन मात्र जोड्न सकेपछि पराजित बन्न पुगेको हो।

प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार  ३ : ५२ बजे