मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव : बर्तौला



काठमाडौं । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव भएको बताएका छन् ।

तर, उनले समग्र सहकारीपीडितका समस्या समाधान गर्न तथा उनीहरुले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा भने स्वीकार्य भएको बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ४८ बजे