मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते



काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ ।

आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् ।

सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति जुट्न नसक्दा कांग्रेसले अवरोध कायमै राखेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : ०४ बजे