हरित करका नाममा पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर,तत्काल मूल्य बढ्न सक्ने



काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा कर थप गरेको छ । आगामी आवका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थमा कर थप गरेका हुन्।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको छु,’ बजेटमा पुनले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ३१ बजे