कोशी सरकारबिरुद्द केदार कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ



काठमाडौं । पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशि प्रदेश सरकारको गठनविरुद्ध दायर गरेको रिटको आज रहेको छ।

यसाघि प्रमुख पर्शुराम खापुङले हिक्मत कार्किलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। यता, केदार पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका हुन्

केदारलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले केदार कार्किलाइ संवत् पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि कार्कि सर्वोच्च पुगेका हुन् ।

कार्किले हालका मुख्यमन्त्री हिक्मतलाई पदमुक्त गरी आफूलाई नियुक्ति दिन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमाबाज सुनुवाइ हुन लागेको हो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ९ : ०८ बजे