यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु



काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदै छ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले

भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  १० : ३४ बजे