मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० विश्वकप : अफगानिस्तानलाइ हराउदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश



काठमाडौँ । दक्षिण अफ्रिका टी–२० विश्वकप २०२४ को फाइनलमा पुगेको छ।

आज अफगानिस्तानसँग भएको सेमिफाइन खेलमा ९ विकेटले जित हासिल गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८।५ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो।

रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ४४ बजे