मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा मनहरी श्रेष्ठ निर्बाचीत



काठमाडौं ।नेपाली कांग्रेसका युबा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्बाचीत भएका छन् ।

भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्बिरोध निर्बाचीत भएका हुन् ।

कांग्रसको भातृ संगठन नेविसंघको कार्यबाहक अध्यक्षको जिममेवारि समेत सम्हालिसकेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन् ।

महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर,उपाध्यक्षमा विश्वदिप लिङ्देन लगायत अन्य पदाधिकारि र सदस्यहरु निर्बाचीत भएका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : २५ बजे