मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ३३ बजे