जलमग्न इनरुवा सडक



काठमाडौं । अविरल वर्षाका कारण सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सडक पार गर्दै स्थानीयवासी । यहाँका दुई दर्जनभन्दा बढी घर र सडक डुबान हुँदा जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : ५४ बजे