काठमाडौं । संरक्षणको पर्खाइमा रहेको ललितपुरको लगनखेलस्थित न्हुँ पोखरी । उक्त पोखरी मल्लकालीन समयमा निर्माण गरिएको स्थानीयको भनाइ छ । प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार १० : ३४ बजे