काठमाडौं,। आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/ ८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो। प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडा नियुक्त भएका छन् ।
आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ ।सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो।