काठमाडौँ। हिन्दु धर्मालम्बी नेपाली नारीहरूले आज हरितालिका तीज पर्व मनाउँदैछन्।
आज व्रतालु महिलालले शिव–पार्वतीको विशेष पूजा गर्दछन्।
व्रत र पूजासँगै नारीहरूले आजको दिन नाचगान समेत गर्छन्।














भाद्र २१, २०८१ शुक्रबार
काठमाडौँ। हिन्दु धर्मालम्बी नेपाली नारीहरूले आज हरितालिका तीज पर्व मनाउँदैछन्।
आज व्रतालु महिलालले शिव–पार्वतीको विशेष पूजा गर्दछन्।
व्रत र पूजासँगै नारीहरूले आजको दिन नाचगान समेत गर्छन्।
प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार ९ : ३८ बजे