काठमाडौँ । गएरातिदेखि काठमाडौँसहित देशका अधिकांश स्थानमा झरी परिरहेको छ।
झरीका कारण जनजीवन प्रभावित छ।
काठमाडौँ उपत्यकामा पनि झरीले जनजीवनमा असर गरेको छ।
शनिबारसम्म झरी पर्ने जल तथा मौसम विभागले जानकारी दिएको छ।
११ आश्विन २०८१, शुक्रबार
काठमाडौँ । गएरातिदेखि काठमाडौँसहित देशका अधिकांश स्थानमा झरी परिरहेको छ।
झरीका कारण जनजीवन प्रभावित छ।
काठमाडौँ उपत्यकामा पनि झरीले जनजीवनमा असर गरेको छ।
शनिबारसम्म झरी पर्ने जल तथा मौसम विभागले जानकारी दिएको छ।
प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १ : २० बजे