गढिमाईमा दशैँको रौनक (तस्बीरहरु)



काठमाडौ । बडादशै सुरु भएसगै देशैभरिका शक्तिपिठहरुमा भक्तजनहरुको भिड लागेको छ।

यसैबिच प्रसिद्द गढिमाइ मन्दिरमा पनि त्यस क्षेत्रका श्रद्दालु दर्शनार्थिहरुको घुइचो लागेको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८१ शुक्रबार  ६ : ०७ बजे