शीतलनिवासमा सर्वसाधारणलाई दशैँको टीका(तस्बिरहरू)



काठमाडौँ । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिएका थिए ।

प्रकाशित मिति : आश्विन २६, २०८१ शनिबार  ७ : ५० बजे