काठमाडौं । कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट काठमाडौँको हाँडीगाउँमा मनाउने नारायण जात्रा मनाइएको छ ।
ब्रह्मा, विष्णु र महेश्वरको खट घुमाएर हाँडीगाउँको जात्रा मनाइएको हो ।
जात्राको क्रममा स्थानियहरुले भजन कीर्तन गर्दै नगर परिक्रमा गरेका छन्।
यो जात्रा ‘कही नभएको जात्रा हाँडीगाउँमा’ नामले पनि चर्चित छ ।
तस्बिरहरु








