ततिहारका लागि पसलमा सजिए प्रतिबन्धित प्लाष्टिकका रंगीचंगी फुल माला



काठमाडौं । पुष्प व्यवसायीहरुले प्राकृतिक र स्वदेशी फुल एवम मालाको प्रयोगका लागि आग्रह गरिरहेपनि प्लाष्टिकका फुलमालाप्रति उपभोक्ताको आकर्षण देखिन्छ ।

तिहार सुरु हुनलाग्दा काठमाडौंका बजारमा प्लाष्टिकका माला र फुलहरु विक्रीका लागि पसलमा सजिन थालेका छन्

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ३ : १० बजे