तिहारको झकिझाकउ र रंगीचंगी बजार (फोटो फिचर)



तिहार भित्रिएसँगै बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ ।

तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरु काठमाडौंका बजारहरुमा बाक्लो उपस्थिति देखिन्छ ।

प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार  ४ : २४ बजे