तिहारको रौनक,बजारमा बढ्यो चहलपहल(फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ ।

सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।

विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : ३६ बजे