तिहारमा सुनसान देखियो काठमाडौं (तस्बिरहरु)



काठमाडौं । तिहार लागेसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।

राति भने काठमाडौंका धेरैजसो घर, कार्यालय तथा अन्य भवन झिलिमिली छन् ।

तस्बिरहरु

प्रकाशित मिति : कार्तिक १६, २०८१ शुक्रबार  २ : १४ बजे