कमलपोखरीमा छठको भब्य तयारी(तस्बिरहरु)



काठमाडौं । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव धार्मिक विधिपूर्वक सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

पछिल्लो समय काठमाडौंमा पनि धुमभामका साथ छट मनाउने गरिन्छ । काठमाडौंको कमलपोखरी गौरिघाट लगायतका नदि किनार र पोखरिहरुमा छठको तयारी गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार  ८ : २७ बजे