बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने नमोबुद्ध जात्रा सुरु (फोटो फिचर)



काठमाडौं । बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने नमोबुद्ध जात्रा सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन ।

गौतमबुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित यहाँको ऐतिहासिकस्थलको रुपमा नमोबुद्धलाई मनिनछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ३१ बजे