एनपिएल : बिराटनगरले चितवनविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बिराटनगरले पहिले ब्याटिङ थालेको हो

प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार  १ : ३१ बजे