नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमश्रृङ्खला (तस्विरहरु)



काठमाडौं । आइतबार बिहान नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङ्खलाका दृश्यहरु ।

नेपाल आफैंमा सून्दर छ सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङ्खलाका दृश्यहरु आफैंमा सून्दर छ ।

त्यसैैंमाथि सूर्यौदयसगै देखिने हिमश्रृङ्खलाको दृश्यहरु मनोरम र सबेको मन लोभ्याउने नुवाकोटको सूर्यचौरबाट गौरीशंकर–लाङटाङ हिमशृङ्खलाका टलक्क देखिएको छन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आइतबार  १२ : ५८ बजे